प्रचण्डले टेक्ने भए अमेरिका !

सत्ताबाहिर रहेका बेला युरोप, अमेरिका र अस्ट्रेलियाको भ्रमण गर्न सचेत रहँँदै आएका माओवादी युद्धका कमाण्डर प्रचण्डले पहिलोपटक अमेरिकाको भ्रमण गर्ने अवसर पाउने भएका छन् । आफ्नी बिरामी पत्नीको उपचारका लागि भन्दै उनी अमेरिका जान लागेका हुन् । अमेरिकी राजदूतावासका अधिकारीहरूसँग पटक–पटक वार्तालाप भएपछि प्रचण्ड भ्रमणमा जान सकिने विश्वासमा पुगेका हुन् । चैत २ गते प्रचण्ड…