काङ्ग्रेस विवाद उत्कर्षमा : जिल्ला सभापति भेलामा देउवाविरोधी समूह बलियो

नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरूको भेलामा सभापति शेरबहादुर देउवाविरोधी समूह बलियो देखिएको छ । देउवाविरोधी समूहको पकड हुन थालेपछि भेलामा तीव्र विवाद र मतभेद छताछुल्ल भएर बाहिर आएको छ । सहभागी अधिकांश जिल्ला सभापतिहरूले देउवाले पार्टी नै समाप्त पार्न लागेको आरोप लगाएका थिए । जिल्ला सभापतिहरू देउवाको खुल्ला रूपमा विरोधमा उत्रिएका छन् । बुधबार जारी बन्दसत्रमा…