चुनाव मजदुरको हार्ने र जित्नेचाहिँ नेता !

नेपाली काङ्ग्रेससम्बद्ध ट्रेड युनियन कङ्ग्रेसको महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवा र देउवाविरोधी पक्षका निम्ति ठूलो प्रतिष्ठाको विषय बन्न पुगेको छ । मंगलबार (जेठ २९) राजधानीमा शुरु भएको छैटौं महाधिवेशनमा देउवाको समर्थनमा खिलानाथ दाहाल अध्यक्षको उम्मेदवार बनेका छन् भने प्रकाशमान सिंह, रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. शेखर कोइराला र कृष्ण सिटौला पक्षले पुष्कर आचार्यलाई अध्यक्षको…