कति सार्थक होला समृद्धि आयातको सपना ?

‘मुलुकको बृहत् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी चीनसँग सहमति कायम गर्ने’ उद्घोषसहित चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओली जुन उत्साहका साथ उत्तरी छिमेकको यात्रामा निस्किएका थिए, फर्कँदा उनमा त्यो उत्साह कायम रहे–नरहेको विषयमा प्रधानमन्त्रीका बोली–व्यवहार पर्गेल्ने उपक्रम शुरु भएको छ । प्रधानमन्त्रीको यसपटकको चीन भ्रमणको दौरान रेलवे लाइन,…