महँगीको विरोधमा उत्रेका कार्यकर्ता पक्राउ

महँगीको विरोधमा उत्रेका युथ कांग्रेसका कार्यकर्तालाई राजधानीको माइतीघर मण्डलाबाट आज आइतबार प्रहरीले पक्राउ गरेको छ । सरकारले निषेधित क्षेत्र घोषणा गरेको स्थान माइतीघर क्षेत्रमा कांग्रेसले आज प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको थियो । सरकारले जनताको आवाज बन्द गर्न जथाभावी निषेधित क्षेत्र घोषणा गरेकोले युथ कांग्रेसले विरोध जनाएको हो । पक्राउ पर्नेमा युथ कांग्रेसका संयोजक सचिन…