अमेरिकाको रहस्यमयी भ्रमणमा जान लागेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई सरकारले रोक लगाएपछि कर्मचारीतन्त्रमा यसले बेग्लै दबाब पैदा गरेको छ । जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका मुख्यमन्त्री राउतलाई प्रदेश सभाको बजेट तथा नीति र कानुनहरू तर्जुमा गर्नुपर्ने समय भएका कारण विदेश जान नमिल्ने भनी सरकारले रोक लगाएपछि यसको…