चन्द्रकान्त खनाल, रुपन्देही नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले काङ्ग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । काङ्ग्रेसले गर्नुपर्ने केही कुरामा गल्ती भएको बताउँदै उनले काङ्ग्रेसका धेरै कुरामा आमूल परिवर्तन आवश्यक रहेको बताए । ‘महासमितिमा बैठकमा कुराहरू राखिन्छ’, शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा पूर्वमहामन्त्री समेत रहेका सिटौलाले भने– ‘नेपाली काङ्ग्रेसमा केही विषयमा बहस र…