नयाँ पार्टीको निर्णय अक्षरशः कार्यान्वयन गर्न वाईसीएलको निर्देशन

हिजो एकीकृत भई निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (अण्डरलाइन)ले तय गरेको समाजवादउन्मुख जनताको जनवादको कार्यदिशालाई अक्षरशः कार्यान्वयन गर्न योङ कम्युनिष्ट लिग (वाइसिएल)ले मातहतका सबै समितिलाई निर्देशन दिएको छ । वाईसीएलका अध्यक्ष दीपशिखा र महासचिव सुवोधराज सेर्पालीले आज एक वक्तव्य जारी गर्दै नयाँ पार्टी निर्माण भएको सन्दर्भमा मातहतका सबै समितिले पार्टी एकताको भावअनुसार नै गर्न गराउनसमेत…