– कुसुम भट्टराई कालो वर्णका प्रेमी र गोरो वर्णकी प्रेमिकाबीच विवाहपछिको सन्तानको रूपरङबारे छलफल चलिरहेको थियो । ‘हाम्रो छोरो मजस्तै गोरो हुनेछ,’ प्रेमिकाले भनिन् । ‘होइन, छोरो त मजस्तै कालो हुनेछ,’ प्रेमीले भने । दुवैबीच यस विषयलाई लिएर केहीबेर विवाद पनि भयो । ‘यदि हामी दुवैको वर्ण यसमा मिसियो भने छोरो कस्तो होला ?’ प्रेमीले…