ट्रेड युनियनको ब्यवस्था कायम राख्न कर्मचारीको चेतावनी

हेमशंकर सिंह राजविराज । सतारुढ दल नेकपा (तत्कालीन नेकपा एमालेनिकट)का निजामति कर्मचारीहरुले ट्रेड युनियनसम्बन्धी ब्यवस्था कायम राखी संघीय निजामति ऐन निर्माणको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन् । नेपाल निजामति कर्मचारी संगठन सप्तरीका अध्यक्ष रामनारायण महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका संगठनसँग आवद्ध कर्मचारीहरुको एक समूहले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपन…