काँग्रेसले विषयगत समितिमार्फत धारणा व्यक्त गर्ने

नेपाली काँग्रेसले नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विषयगत समिति गठन गरी पार्टीको ठोस धारणा व्यक्त गर्ने भएको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारद्वारा चालु संसद अधिवेशनमा प्रस्तुत गरिने बजेट र नीतिका सम्बन्धमा विषयगत समितिमार्फत छलफल गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा र प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीलाई संसदमा भएका दलहरुको सहमतिका…