नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला सेक्रेटरी तथा उपत्यका विशेष व्युरो सदस्य विपिनलाई सरकारले नियन्त्रणमा लिएको छ । ललितपुरको चापागाउँ इलाकाबाट आज (बुधबार) दिउँसो विपिनलाई अपहरणको शैलीमा गिरफ्तार गरिएको विप्लव नेतृत्वको सो पार्टीले जनाएको छ । ओली सरकारको निर्देशनमा आतंकवादीलाई गर्ने व्यवहारका साथ पक्राउ गरिएको भन्दै नेकपा उपत्यका ब्युरो इन्चार्ज प्रज्वलले प्रेस विज्ञप्ति जारी गरेका छन्…