सरकारले देशका प्राकृतिक सम्पदाहरू विदेशीलाई सुम्पिँदै कुर्सी जोगाउने प्रपञ्च गरेको आरोप नेपाल कम्युनिष्ट पार्टीले लगाएको छ । बहुचर्चित अरुण तेस्रो जलविद्युत परियोजनालाई इङ्गित गर्दै विप्लव नेतृत्वको सो पार्टीले भारतको एक व्यापारिक कम्पनीलाई सो आयोजना सुम्पने तयारी ओली सरकारले गरिरहेको आरोप लगाएको हो । नेकपाका पूर्वी कमाण्ड इन्चार्ज विरहीले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आफ्नै…