प्रचण्डले एकताको आह्वान गर्दा कार्यकर्ताले देखाए ताण्डव

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गरेकै बेला एकीकरण प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रका भातृसंगठनले तण्डव प्रदर्शन गरेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले वर्ग, संघर्ष र विचारधारात्मक संघर्षको लामो शृृङ्खला एवं विभाजन…