काँग्रेस बैठक बस्दै, आज बैठक समापन गर्ने

अहिले नेपाली काँग्रेसको बैठक बसिरहेको छ । बिहीबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुन बैठक बसेको हो । महत्वपूर्ण निर्णय लिन शनिबार पार्टीका पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यका अनौपचारिक बैठक बसेको थियो । बैठकमा भएको छलफलमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने र विधान संशोधनका विषयलगायतमा सर्वसहमति खोज्ने प्रयास…