सिड्नी (अष्ट्रेलिया) नेपाली काङ्ग्रेसका नेता दिवंगत खुमबहादुर खड्काको तेह्रौँ पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आज (२ वैशाख) एक श्रद्धाञ्जली सभाको आयोजा गऱ्यो । स्थानीय एस्फिल्ड पार्कमा आयोजित सो श्रद्धाञ्जली सभामा प्रजातन्त्रप्रति आस्थावान नेपाली समुदायको उपस्थिति रहेको थियो । जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष छिरिङ तेन्जी शेर्पाको सभापतित्वमा संचालित सो कार्यक्रमका वक्ताहरूले स्वर्गीय खड्काले…