माओवादी केन्द्रका प्रदेश इन्चार्ज हेरफेर

माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जहरुको हेरफेर गेको हो । नयाँ जिम्मेवारीअनुसार प्रदेश १ मा राम कार्की, प्रदेश २ मा विश्वनाथ साह, प्रदेश ३ मा हितमान शाक्य, प्रदेश ४ मा हितराज पाण्डे, प्रदेश नं ५ मा मणि थापा, प्रदेश नं ६ मा जनार्दन शर्मा…