सरकारी सञ्चार क्षेत्रमा सुधारको आवश्यकता : राज्यमन्त्री बाँस्कोटा

नागरिकलाई गुणस्तरीय सूचनाको पहुँच पुऱ्याउनु आफ्नो पहिलो प्राथमिकता भएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभएको छ । आज राज्यमन्त्रीमा नियुक्त उहाँले मन्त्रालयमा पदस्थापनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नागरिकलाई सूचनाको हक प्राप्त भइसकेको र अब गुणस्तरीय सूचनामा सबैको सुलभ पहुँच पुऱ्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । मानवीय सेवाको दृष्टिकोणले पनि कतिपय क्षेत्रमा सञ्चार क्षेत्रले सेवा…