विप्लवद्वारा प्रधानमन्त्री ओली र प्रचण्डलाई ‘वारेन्ट’ जारी

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा ‘केन्द्रिय जनअदालत (रोल्पा)द्वारा पन्ध्रदिने ‘वारेन्ट’ जारी गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमातहतको कथित ‘केन्द्रिय जनअदालत’ रोल्पालाई मुकाम बनाई अस्तित्वमा रहेको र सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र सोही अदालतमा उपस्थित भई स्पष्टिकरण दिन सूचना जारी गरिएको…