पोखरा । अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिता कात्तिकको ११, १२ र १३ गते हुने भएको छ । संघ संस्था तथा क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउनेछन् । जसमा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशील युवा क्लब पुरन्चौर, बियन्का…