आईओएफटीसी अमेरिकाको मिचिगनमा

अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औँ संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ । आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो सङ्घले आयोजना गर्न लागेको प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए । यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भए पनि विश्वव्यापी…