जापान प्रतिनिधि जारी टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीको प्रस्तुति खेलकुदप्रेमीहरुको लागि आजसम्म खासै उत्साजनक रहन सकेन । यस पटक एथलेटिक्स खेलाडी सरस्वती चौधरी, जुडो खेलाडी सोनिया भट्ट, सुटिङ खेलकी कल्पना परियार, पौडीका एलेक्जेन्डर शाह र गौरिका सिंह सहित पाँच खेलाडीहरुले ओलम्पिकमा सहभागी हुने अवसर पाएका थिए । यी पाँचमध्ये तीन जना खेलको पहिलो चरणबाटै…