जापान प्रतिनिधि विश्व खेलकुद महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२औँ संस्करणको उद्घाटन समारोह शुक्रबार टोकियोस्थित ओलम्पिक रंगशालामा भएको छ । जापानी संस्कृतिअनुसारका झाँकी प्रदर्शन र आतिसबाजीसँगै प्रविधिको प्रयोगबाट उद्घाटन समारोहलाई भव्य बनाइएको थियो । जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको…