युरो किड्सद्वारा साइक्लिङ खेलाडी बुद्धि सम्मानित

गोंगबुस्थित युरो किड्सले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई सम्मान गरेको छ । युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो । बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको थियो । सागको साइक्लिङमा नेपालले पहिलो…