सागमा चार स्वर्णसहित कञ्चनपुरलाई १८ पदक

कञ्चनपुरबाट दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलमा नेपालकै सबैभन्दा बढी महिला खेलाडी सहभागी भए । सो प्रतियोगिताको कुस्ती खेलमा पदक पनि सम्मानजनक ल्याउँदा कञ्चनपुरको खेलकुद जगतमा नयाँ इतिहास कायम भएको छ । विभिन्न सात तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै कुस्तीमा सहभागी महिला खेलाडीमध्ये ६ जना भीमदत्तनगरका सहभागी थिए । खेलमा सहभागी ६ मध्ये संगीता…