आर्यन र ईशालाई जयकर स्मृति टेनिस उपाधि

आर्यन गिरी र इशा श्री शाहले १७औँ जयकर स्मृति राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ तर्फको उपाधि हात पारेको छन् । विजयी खेलाडीहरूले नगद २५ हजार मेडल तथा प्रमाण पत्र प्राप्त गरे । पुष ६ गते आइतबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा आर्यनले अकी जुवेन रावतलाई ६–४, ६–३ ले पराजित गर्दै उपाधि उचालेका हुन् । यस्तै ईशाले सुभाङ्गी…