‘तेस्रो’लाई ‘पहिलो’ बनाएपछि भारतका उसु खेलाडीद्वारा पदक बहिस्कार

भारतका उसु खेलाडी ज्ञानदास सिंहले आफुले जितेको पदक बहिस्कार गरेका छन् । सिंहले थाउलोतर्फ जितेको रजत पदक बहिस्कार गरेका हुन् । गत बुधबार (१८ मंसिर)मा सम्पन्न खेलमा धाँधली भएको र आफूले जितेको स्वर्ण पदक श्रीलंकन खेलाडीलाई प्रदान गरेकोमा आपत्ति प्रकट गर्दै उनले रजत पदक बहिष्कार गरेका हुन् । उक्त दिन पदक वितरण समारोहमा अनुपस्थित भएका…