नेपालको स्वर्ण बढाउने क्रममा आज (१७ मंसिर) ट्राइयाथलनबाट हिमाल टमाटाले पुन अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसँग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राइयाथलन अन्तर्गतको ५ किलोमिटर दौड, २० किलोमिटर साइकल दौड र पुनः २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेका लक्ष्मण मल्लले उक्त…