ओमानसँग नेपालको लज्जास्पद पराजय

■ आरके श्रीवास्तव, ओमान ओमानमा चलिरहेको टि-२० सिरिजमा ओमानसँग नेपाल ६ विकेटले पराजित भएको छ । राजधानी मस्कटको ओमान क्रिकेट एकेडेमीको ग्राउन्डमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियोे । ब्याटिङ गर्न उत्रेको नेपाल ११ ओभर खेल्दै ६४ रनमा अलआउट भयो । पाँच राष्ट्र सम्मिलित २०–२० सिरिजमा नेपालले ओमानविरूद्व निकै खराब ब्याटिङ गरेको थियो…