राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी सम्मानित

नेपाली कांगे्रस, शिवपुरी (नुवाकोट)–काठमाडौं सम्पर्क समितिले आफ्ना पदक विजेता खेलाडीलाई असोज १३ गते सोमबार सम्मान गरेको छ । विजयादशमी, दीपावली, नेपाल सम्वत, छठ र ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा रेस्लर कमल तामाङ, क्योकुसिन करातेका प्रदीप थापा, साम्बोका रविन्स…