■ आरके श्रीवास्तव, ओमान ओमानमा हुने टि-२० पंचकोणीय श्रृंखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यहाँ आइपुग्दैछ । आगामी अक्टोबर महिनाको ०३ तारिक देखि ११ तारिक सम्म हुने पाँच राष्ट्र सम्मिलित क्रिकेट खेलमा सहभागी हुन नेपाली टिम आउने भएको हो । श्रृंखलामा आयोजक राष्ट्र आमान, नेपाल, नेदरल्यान्ड, आयरलैण्ड र हङकङ प्रतिस्पर्धा गर्दैछन् । ०३ अक्टोबर २०१९…