प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तीन विभागीय टिम पुलिस, आर्मी, एपीएफ र गण्डकी प्रदेशले जित हात पारेका छन् । जेठ २० गते सोमबार भएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई २५–१५, २५–२१ र २५–१५ को सोझो सेटमा हरायो । त्यस्तै एपीएफले प्रदेश २ लाई २५–१९, २५–१४ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो ।…