आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी उन्नाइस वर्षमुनि (यू–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एसिया छनोटअन्तर्गत बिहीबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा सिंगापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि यूएईविरुद्धको…