बक्सिङमा नेपाल आर्मीलाई चार स्वर्ण

आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत २८औँ पुरुष तथा नवौँ महिला बक्सिङ प्रतियोगिताको चौथो दिनको खेलमा नेपाल आर्मीले चार स्वर्ण जितेको छ । चैत २ गते सोमबार भएको पुरुषतर्फको फाइनलमा सुशील थापा तथा आशिष दुवाडीले स्वर्ण हात पार्दा महिलातर्फ पनि आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण जित्न सफल भए । त्यस्तै, पुरुष ४९ केजीको फाइनलमा सुशीलले एपीएफका…