यू-१६ सुदूरपश्चिम छनोट : बैतडीका भास्करको शतक

बैतडीमा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को सुदूरपश्चिम छनोटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् । भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकालेको छ । जारी प्रतियोगितामा शतक बनाउने भास्कर पहिलो खेलाडी बनेका छन् । उनले १२ चौका र पाँच छक्का…