भारत-पाकिस्तान द्वन्द्वका कारण एक हप्ताका लागि आइपिएल स्थगित

क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबीचको द्वन्द्वका कारण एक हप्ताका लागि स्थगित गरिएको छ । 'प्रतियोगिताको नयाँ तालिका र स्थानहरू बारे थप अपडेटहरू उचित समयमा घोषणा गरिनेछ', भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)का मानार्थ सचिव देवजित सैकियाले एक वक्तव्यमा भनेका छन्, 'क्रिकेट राष्ट्रिय उत्साह भए तापनि, हाम्रो देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाभन्दा…