मुस्ताङमा आयोजित ‘ट्रेल रेस २०२५’मा सोलुखुम्बु दूधकुण्ड नगरपालिका-२ फेटाकी १९ वर्षीया आङफुर्वा शेर्पाले प्रथम स्थान हासिल गरेकी छन् । मुस्ताङ ट्रेल रेसमा उच्च पर्वतीय हिमाली क्षेत्रको ट्रेल गर्दै उनी प्रथम भएकी हुन् । यही चैत १९ गतेदेखि सुरु भई आठ दिनसम्म सञ्चालन भएको नेपाली र विदेशी सम्मिलित ट्रेलरहरू उक्त ट्रेल रेसमा सहभागी भई बुधबार जोमसोम…