आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म नेपालगन्जमा आयोजना हुने घोषणा गरिएको छ । उक्त घोषणा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले चैत १० गते आइतबार नेपालगञ्जमा गरेका हुन् । प्रतियोगिताको आयोजनाबारे अन्योल सिर्जना भइरहेको बेलामा सदस्यसचिव विष्टले उक्त घोषणा गरेका हुन् । विष्टले आठौँको मिति घोषणा गर्दा बाँकेका सरकारी कार्यालयका प्रमुख,…