पारा खेलाडीलाई जापानी सहयोग

नेपालको पारा तेक्वान्दोलाई जापानको मिकी सिटी महानगरपालिकाले सहयोग गर्ने भएको छ । अर्को वर्ष जापानमा आयोजना हुन लागेको टोकियो ओलम्पिकलाई मध्यनगर गर्दै महानगरपालिकाले पारा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो । एकहप्ते विशेष प्रशिक्षणमा खेलाडीहरू पलेसा गोवद्र्धन, विक्रम श्रेष्ठ, रोहित राई, सुवासचन्द्र राई र दिपेश महत तथा प्रशिक्षक कविराज नेगी लामा सहभागी हुनेछन् ।…