पाँचौँ महिला साफ फुटबलको उपाधि भारतले उचालेको छ । आज विराटनगरस्थित शहीद रंगशालामा भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ ले पराजित गर्दैै विजयी बनेको हो । भारत आज भएको खेलमा जित हासिल गरेसँगै अहिलेसम्म भएका महिला साफका पाँचवटै संस्करणमा उपाधि चुम्न सफल भएको छ । नेपालले आजसमेत चारपटक उपाधिका लागि फाइनलमा भिडन्त गरे पनि सो…