नीलकण्ठ माविले तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डिबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् हातामा भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित गऱ्यो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसँगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए । नेपाल डन्डिबियो संघको समन्वयमा भएको प्रतियोगितामा नाजरथ, ललितपुरले…