तेक्वान्दो राष्ट्रिय टिमलाई इन्टाको प्रायोजन

इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (इन्टा) ले नेपाली राष्ट्रिय तेक्वान्दो टिमलाई प्रायोजन गरेका छन् । इन्डोनेसिया हुने १८औँ एसियन गेम्सको तयारीमा रहेका तेक्वान्दो खेलाडीलाई इन्टाले २ लाखबराबरको ट्रयाक सुट प्रायोजन गरेको राष्ट्रिय टिमका प्रशिक्षक दीपक विष्टले जानकारी गराएका छन् । इन्टाको अध्यक्षमा ओलम्पियन सिओल ओलम्पिकका कांस्य विजेता विधान लामा, उपाध्यक्षमा एसियाडमा हालसम्म एक मात्र रजत पदक…