विश्वकपमा हेरी केनको दोश्रो ह्याट्रिक

फिफा विश्वकप फुटबल समुह ‘जी अन्तर्गत इङ्गल्याण्ड र पानामाबीच भएको लिगको दोश्रो चरणको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले पानामालाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको हो । इङ्गल्याण्डको तर्फबाट कप्तान हेरी केनले ह्याट्रिक गरेका थिए । केनले ३ गोल गर्दै ह्याट्रिक गर्ने क्रममा २ गोल पेनाल्टी किकबाट गरेका थिए । यसपटकको विश्वकपमा यो…