निदानसँग सहुलियत उपचारका लागि सम्झौता

खेलाडी, प्रशिक्षक र खेलकुद कर्मचारीका साथै उनीहरूको परिवारलाई स्वास्थ्य उपचारमा सहुलियत दिने सम्बन्धमा नेपाली खेलाडी तथा प्रशिक्षक सङ्घ र ललितपुरको निदान अस्पतालबीच असार १२ गते मंगलबार सम्झौता भएको छ । सङ्घका अध्यक्ष महेश महर्जन र निदानका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । ४ वर्षका लागि भएको सम्झौता मंगलबारैदेखि नै लागू…