फिफा विश्कप फुटबल अन्तर्गत समुह ‘एच’ मा भएको पहिलो खेलमा एसियाली टिम जापानले दक्षिण अमेरिकी टिम कोलम्बियालाई २–१ गोलको अन्तरले पराजित गरेको छ । जापानको तर्फवाट युया ओशाको र शिंन्जी कगावाले गोल गोल गरेका थिए । त्यस्तै कोलम्बिलाको तर्फवाट एक मात्र गोल जुआनले गरेका थिए । सुरुमै आक्रमक रुपमा प्रस्तुत भएको जापानले खेल शुभारम्भ भएको…