ट्युनिसियाले जित्दा अंकविहीन बन्यो पानामा

नकआउट चरणमा पुग्न असफल भएका ट्युनिसिया र पानामाबीच लिग चरणको अन्तिम खेल भएको थियो । दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम सफलता भने ट्युनिसियालाई प्राप्त भएको थियो । यसरी यो विश्वकपमा ट्युनिसियाले पहिलो जित हासिल गर्दै ३ अंक बटुल्न सफल भएको थियो भने नवप्रवेशी पानामाले एक अंक पनि बटुल्न सकेन । नवप्रवेशी पानामाले पहिलो…