भ्याली पब्लिक, महामञ्जुश्री र लालीगुराँसलाई उपाधि

भ्याली पब्लिक, महामञ्जुश्री र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले तेस्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । भ्याली पब्लिक सिनियर ब्वाइजको थ्री बाई थ्री, महामञ्जुश्री सिनियर गल्र्सको थ्री बाई थ्री र लालीगुराँस जुनियर ब्वाइजको फुल कोर्टमा च्याम्पियन बनेका हुन् । आयोजक वसुन्धारा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले…