ओपन लनटेनिसमा आरभ र अजा च्याम्पियन

आरभसम्राट हाडा र अजा रेग्मी प्रथम आईएमई, जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यू–१२ सिंगल्समा च्याम्पियन बनेका छन् । ब्वाइज फाइनलमा आरभले प्रणव मानन्धरलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरेका थिए भने गल्र्सको उपाधि भिडन्तमा अजाले शुभाङ्गीलक्ष्मी शाहलाई ७–६ र ७–५ को सीधा सेटमा पराजित गरेकी थिइन् । प्रतियोगिताअन्तर्गत अब यू–१४ ब्वाइज/गल्र्सको फाइनल…