जुनियर टेनिसमा नुवेन र शिभाली च्याम्पियन

नुवेन लिम्बू र शिभाली गुरुङले प्रथम आईएमई, जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यू–८ सिंगल्स उपाधि जितेका छन् । ब्वाइज फाइनलमा नुवेनले अशव हाडालाई १०–७ र १०–४ तथा गल्र्सको उपाधि भिडन्तमा शिभालीले साम्राज्ञी लामालाई १०–७ र ११–९ को सीधा सेटमा पराजित गरेका थिए । आईएमई फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको यू–९ ब्वाइज सिंगल्समा निशाद जोशी पहिलो भए…