काभ्रेले दोश्रो राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ । काभ्रेले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि जितेको आयोजक नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघका अध्यक्ष एवं व्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् । सातदोबाटोस्थित अन्तर्रा्ष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष खुला तौलसमूहमा काभ्रेका अच्यूत अधिकारी,,…